Call us today 01-4992554,9851149916,9851149918



Center Of Excellence

News

Event Image

यसपालिको एसएलसी नै अन्तिम

यो वर्षदेखि कक्षा १० को परीक्षा क्षेत्रीय वा प्रादेशिक बोर्डले सञ्चालन गर्नेछ। कक्षा १२ मा भने केन्द्रीय बोर्डले परीक्षा सञ्चालन गर्नेछ, जुन विद्यालय शिक्षाको अन्तिम खुट्किलो हुनेछ। अब १० कक्षामा हुने परीक्षाको नाम पनि ‘एसएलसी’ नरहन सक्छ।

Read more